Bhaktapurka Aitihasik Tatha Sanskritik Sampadaharu
Bhaktapurka Aitihasik Tatha Sanskritik SampadaharuBhaktapurka Aitihasik Tatha Sanskritik Sampadaharu

Bhaktapurka Aitihasik Tatha Sanskritik Sampadaharu

भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरू

Paperback
Rs 260
Genre:Social & Cultural History, Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937948180
ISBN10:9937948185

पछिल्लो बाहिरी पृष्ठबाट

डा. बलराम कायस्थ
सह प्राध्यापक त्रिभुवन विश्वविद्यालय विभागीय प्रमुख इतिहास शिक्षण विभाग,
भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुर१.


अ) लेखकका प्रकाशित अन्य कृतिहरु -
१) मध्यकालीन भक्तपुर (अनुसन्धानमूलक) वि.सं. २०७५
२) अंशुवर्मा : श्री सामन्तदेखि महाराजाधिराजसम्म ( अनुसन्धानमूलक) वि.सं. २०७६
३) नेवार समाजको इतिहास र संस्कृति ( अनुसन्धानमूलक) वि.सं. २०७७
४) प्राचीन तथा मध्यकालीन नेपालको इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७७
५) भारतको आधुनिक इतिहास ( पाठ्यपुस्तक) वि.सं. २०७८

आ) प्रकाशोन्मुख कृतिहरु—
६) भक्तपुरको सामाजिक-सांस्कृतिक सन्दर्भ ( अनुसन्धानमूलक)
७) International History (अन्तर्राष्ट्रिय इतिहास ) पाठ्यपुस्तक

इ) सम्मानहरु-
नेपाल विद्याभूषण (वि.सं. २०७१ )
दीर्घ सेवा पदक त्रि.वि. (वि.सं. २०७८)

ई) आजीवन सदस्य
नेपाल इतिहास संघ (HISAN ), काठमाडौं, नेपाल ।