Baula ko Diary

Baula ko Diary

बौलाको डायरी

Paperback
Rs 450
Genre:Satire/Humor
Language: Nepali
Published:March 19, 2022
Edition:1st
Paperback
Pages:227

पुस्तकको बारेमा

माओवादी जनयुद्धलाई उपन्यासले पृष्ठभूमि बनाएको छ । मुख्य पात्र जनयुद्धकै विद्रुप वास्तविकताले बौलाउन बाध्य भएको छ । तेजबहादुर घर्तीको आत्मकथा जस्तो बनेर बगेको उपन्यास नेपाली समाजले झेलेर एक कठिन कालखण्डको एक दृष्टान्त बन्न पुगेको छ ।