Paperback

Rs 625

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट


मैले प्रेम दिएर विष उपहार पाएँकी थिएँ, आफ्नै लोग्नेबाट, आफ्नै प्रेमिबाट र एउटा धोकेबाजबाट तर आज पनि म आफैँसँग प्रश्न गरिरहेछु, मेरो गल्ती के थियो ? प्रेम गर्नु ? विश्वास गर्नु ? वा केवल एउटी स्वास्नी हुनु ? म दोषी थिइनँ । म त केवल माया सम्झेर अन्जानमै विष पिएर बाँचिरहेकी एउटी निर्दोष स्वास्नी थिएँ ।


जिन्दगी यस्तै रहेछ जलेको आत्मा लिएर दुःखका अनगिन्ति पहाड छिचोलेर पनि हिँडिरहनुपर्ने । बोल्न नमिल्ने चोटहरू बोकेर पनि सास फेरिरहनुपर्ने । सायद यस्तै छ संसार र यस्तै छ गरिवहरूको नियति, पेटको लागि फेरि चलमलाउनु पर्ने, फेरि उठ्नु पर्ने र फेरि उस्तै यात्रामा हिड्नु पर्ने ।

All Editions

9789905990296
Paperback
ISBN13: 9789905990296
Akshara Angan Prakashan

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review