72 ko Bismaya
72 ko Bismaya72 ko Bismaya

72 ko Bismaya

७२ को विस्मय

Paperback
Rs 499Rs 555
Hardcover
Rs 634Rs 705
Genre:Arts
Language: Nepali
Published:September 08, 2018
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937665506
ISBN10:9937665507
Pages:335
Weight:350 g

Hardcover

Origin:Nepal
ISBN13:9789937665506
ISBN10:9937665507

पछिल्लो बाहिरी पृष्ठबाट

०७२ वैशाखको महाभूकम्पपछि नेपाली राजनीतिमा पनि ठूला कम्पनहरु चले । हिंसात्मक विद्रोहबाट संविधानसभा हुँदै शान्तिप्रक्रियामा आएको माओवादीसमेतको सहभागितामा नयाँ संविधान बन्ने सङ्केत जब देखियोे, तब छिमेकी भारतले “आफ्ना सर्त नमानेको” भन्दै यसलाई रोक्ने प्रयत्न गर्र्यो । ठूला दलहरुले भारतीय दबाब पन्छाउँदै संविधान जारी गर्दै गर्दा संविधानसभाभित्रैको एउटा पक्षलाई विश्वासमा राख्न सकेनन् । संविधान जारी भएको दिन पहाडमा हर्षबढाइँ भयो, मधेसमा विस्मात् । अनि संविधानसँग असन्तुष्ट मधेसी मोर्चालाई प्रयोग गरी भारतले झन्डै पाँच महिना नाकाबन्दी लगायो । यिनै परिघटनाको सेरोफेरोमा लेखिएको यो पुस्तकले सात दशक लामो नेपाली लोकतन्त्रको विस्तार प्रक्रिया, अनि त्यससँग जोडिन पुगेको पहिचान राजनीतिको उदय, उत्थान र अवरोहणबारे चर्चा गर्छ । 

हामीबाट भर्खरै बितेर गएको उतारचढावमय समयको साक्षी हो, ७२ को विस्मय ।