Genre: | Memoirs |
---|---|
Language: | Nepali |
Published: | March 01, 2021 |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937084505 |
ISBN10: | 9937084504 |
Pages: | 417 |
Weight: | 311 g |
स्वरसम्राट नारायणगोपालका बारेमा बृहत् र आधिकारिक जानकारी दिने एकमात्र पुस्तक हो यो ।
नारायणगोपाल दिवङ्गत भएलगत्तै नारायणगोपाल सङ्गीत कोषद्वारा प्रकाशित यो पुस्तकमा ७० जनाका संस्मरणत्मक आलेखहरू समावेश छन् । उहाँसँगै सङ्गत गर्नुभएका देशका विशिष्ट महानुभावहरूका यी आलेखले उहाँलाई अझै नजिकबाट चिन्न र चिनाउन मद्दत गर्छन् ।
एकजना कालजयी स्रष्टाको अमरत्वलाई उजागर गर्ने कृति प्रकाशित गर्न पाएकोमा हामी गौरवान्वित छौँ ।
Mobile Apps
Contact