Badshah ko Autograph

Badshah ko Autograph

बादशाहको अटोग्राफ

Paperback
Rs 300
Genre:Fiction
Language : Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712095
ISBN10:9937712092
Pages:254
Weight:110 g

पुस्तकको बारेमा

"देशमा विद्यमान राजनैतिक विडम्वनाहरू, विकृत राजनैतिक संस्कार र हत्या-हिंसाको सशस्त्र द्वन्द्वका पीडालाई कथ्य बनाउने कथाकार माधव सयपत्रीमा युगीन चेतना पाइन्छ । उनी आफ्ना कथाहरूमा जीवनका विसङ्गतिका बारेमा कुरा गर्दछन् । नारी वर्गमाथि हुने गरेका बर्बर व्यवहारका प्रसङ्गहरू निकाल्दछन् । गरिब वर्गमाथि भएका शोषणबारे खुलेरै भन्दछन् र मानवीय यौनाचारका कुरा पनि कथामा ल्याउँदछन् । साँच्चै भन्ने हो भने उनी मान्छेमा सदाचार र मानवत्ववादी भावना हुनुपर्दछ भनेर आवाज निकाल्दछन् ।"

- डा. दयाराम श्रेष्ठ