Asal Aamabuba Safal Chhorachorri
Asal Aamabuba Safal ChhorachorriAsal Aamabuba Safal Chhorachorri

Asal Aamabuba Safal Chhorachorri

असल आमाबुबा सफल छोराछोरी

Paperback
Rs 400
Genre:Non-fiction
Language : Nepali
Published: February 14, 2024

पछिल्लो बाहिरी पृष्ठबाट

हरेक आमाबाबुले सन्तान जन्माउनुअघि 'लालनपालन शास्त्र' सिक्न जरुरी छ । त्यसबारे गम्भीर शिक्षा लिन नसकिए पनि कम्तीमा चासो राखेर दुई-चार कुरा भने अवश्य सिक्नुपर्छ ।

बालबालिका ईश्वरका उपहार र अवतार हुन् भन्ने हाम्रो शास्त्रीय मान्यतालाई नै गिजुभाईले यस पुस्तकमा गम्भीररुपमा प्रस्तुत गरेका छन् । उनीहरूलाई कसरी व्यवहार गर्ने भन्ने बारे उनले नजिकबाट नियालेका अभिभावकहरूका गतिविधि र तिनका निष्कर्ष यस पुस्तकमा प्रस्तुत गरिएको छ । गिजुभाईद्वारा लिखित 'माता पिता से' पुस्तकको अनुवाद हो- असल आमाबुबा सफल छोराछोरी ।