Arthadansha
ArthadanshaArthadansha

Arthadansha

अर्थदंश

Paperback
Rs 350
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937622493
ISBN10:9937622492
Dimensions:5.0 x 7.2 x 0.2 inches
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

-उ स्वतन्त्र थिइन । मानसिक रूपमा उ बांधिएकी थिई। तर उसले आज्ञाकारी बालिका  दीपेशको “पर्ख है एकैछिन" भन्ने आग्रह स्विकारी ।
-हातमा पैसा पर्न थालेपछि मान्छे साँच्चिकै आत्म विश्वासले ओतप्रोत हुने रहेछ ।
-उन्मुक्तिको घोषणा संगै सरकाले एउटा नयाँ सपनासमेत बॉडीदिएको थियो।
-उसले परम्पराको बिडो थाम्न चाहिन परम्परा र रितिथिति, विश्वास सवलाई लात मारी आफ्नो बारेमा सोची । दीपेश संगको आफ्नो जीवन शारीरिक रूपले सन्तुष्ट हुने कल्पना गरी । त्यसैले उ गई।
-बाहिरीरूपमा उ जति नै खुशी देखिएपनि उसको अन्तरमनको एउटा कुनामा रहेको त्यो दुःखनै उसको सबै दुखको कारण बनेको छ।
-मान्छेले सकेको भए अवस्य पनि मृत्युलाई आफ्नो वशमा राख्न खोज्दथ्यो नसकेरै उ विवश छ ।
-मानिसहरूमा संवेदना हराउँदै गइरहेको छ । मान्छेहरू अत्यन्त ब्यक्तिवादी हुँदै गइरहेका छन् । समाज रोकनै नसकने गरि परिवर्तन हुँदै गइरहेको छ।