Aparajita Parijatka Chithiharu

अपराजिता: पारिजातका चिठीहरु

Paperback

Rs 333

Delivery in 1-3 days

अन्जान व्यक्तिहरूले थाहै नदिई नक्सलाइट समूहको गढमा लैजाँदा उत्तेजित भएकी छु । स्वास्नीमान्छे बेचबिखन गर्ने दलालले धर्मशालामा नै आएर हात तान्न खोज्दा तथा बिहारी विद्यार्थीहरूको निकृष्ट व्यवहार पढ्दा रिसले कन्सिरी तातिएर आएको छ । मङ्गोल कटको तिम्रो चेहराले डोहोर्याएर भारतीय फिल्म जगत्का अभिनेता डेनी डेन्जोक्पासँग तिम्रो नाता खोज्दा ‘डेनी डेन्जोक्पा मेरा मीत बाको छोरा’ भन्ने उत्तरले तिम्रो हँसोड स्वभाव कायमै रहेको सम्झनाले हाँसोको फोहोरा छुटेको छ । म्यानिपुलेसनपश्चात् थाकेर धर्मशाला फर्किंदा केवल दुइटा सुख्खा रोटी र एक मुठी भातमात्र हुँदा आँसुले परेली भिजेको छ । -सुकन्या वाइबा

All Editions

9789937921763
Paperback, 1st
ISBN13: 9789937921763
BookHill, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review