Aparajita
AparajitaAparajita

Aparajita

अपराजिता

Paperback
Rs 750
Genre:Fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937960427
ISBN10:9937960428
Weight:400 g

पछिल्लो बाहिरी पृष्ठबाट

कौशाले एकचोटि मृत्युलाई पराजित पारेको घटना त प्रष्टै थियो । अहिले पनि उसको मुहार हेरी लावण्यलाई लाग्यो कि कौशा दी यस पटक पनि मृत्युलाई हराउनेछिन् र एकै छिनमा लामो सास फेरि उठेर बस्नेछिन् किनभने कौशा दिदी अपराजिता थिइन् छिन् र रहिरहनेछिन् ।

पिएआइएन (Pain) पिइएन (Pen) बाट आउट हुँदा आनन्द आउँछ । यो आनन्दको अपराजित यात्रामा उहाँ धेरै वर्ष भयो लाग्नुभएको । अपराजिता भने केही वर्षके अन्तरमा आएकी छन् । यसको पात्र, परिवेश, प्लट बारेमा के भन्नु प्रकाशक भएर । तर जति पढ्यो उति तान्ने खालको छ ।