Antarnihit Antardhwani
Antarnihit AntardhwaniAntarnihit Antardhwani

Antarnihit Antardhwani

अन्तर्निहित अन्तरर्ध्वनी

Paperback
Rs 450
Genre:Autobiography
Language : Nepali
Published: 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937925952
ISBN10:9937925959

पछिल्लो बाहिरी पृष्ठबाट

हामी पुस्तक बनाउँछौं । हामी जीवनलाई जीवनी बनाउछौ । हामी मनिरहेछौ, “पुर्खाको इतिहासले पुस्ता बदल्छ ।" घनविक्रम सिंहको जीवन जीवनी बन्यो । यसको बाटो हुन पाएकोमा हामी खुसी छौ । उहाँको विश्वासको कथा घोलेर यो पुस्तक तयार भयो । बाहिर नदेखिएको भित्र रहेको भित्री आवाजलाई लेखकले औपचारिक अनौपचारिक रुपमा बाहिर ल्याउनुभएको छ । कति उहाँले रोजेका कुरा छन् । कति भोगेका कुरा छन् । सबै सबै धनविक्रम सिंह छन्।
- कमल ढकाल, घोस्ट राइटिङ नेपाल

जीवनमा के के न गर्छु भन्ने न मेरो सोख थियो, न लक्ष्य नै । सामान्य जीवन बिताउँदै अगाडि बढ्दै जाँदा आज अन्तर्निहित अन्तरर्ध्वनी बन्यो । जीवनलाई मैले कहिल्यै नकरात्मक ढङ्गमा हेरिन । सकरात्मक ढङ्गमा जीवन जिउँदै जाँदा जीवनमा नसोचेको पलहरु आउँदा रहेछन् । यो पुस्तकमा पनि धेरै नसोचेका पलहरु छन धेरै सोचेका । जीवन जस्तै यो किताब बनेको छ । तपाईले पढेर प्रतिक्रिया दिदा आभारी हनेछु ।
- लेखक बनविक्रम सिंह