Antarmanko Drishti
Antarmanko DrishtiAntarmanko Drishti

Antarmanko Drishti

अन्तर्मनको दृष्टि

Paperback
Rs 250
Genre:Mind, Body & Spirit
Language: Nepali
Published:2016
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937064347
ISBN10:9937064341

पुस्तकको बारेमा

म को हुँ त ?
म को हुँ त ? तिमी सुन्छौ त
म आवाज हुँ
तिमी सुँघ्छौ त, म सुगन्ध हुँ
तिमी हेर्छौ त,म दृश्य हुँ
म सम्पूर्ण हुँदाहुँदै पनि
म तिमी हुँ
म तिमी भएर नै
तिमी नै म हुँ


सबैभन्दा पूर्ण आवश्यकता भनेको आवश्यकताले आत्मसन्तुष्टिको आवश्यकतालाई पूर्ति गर्नु हो ज्ञानबाट आफ्नो स्वरुप प्रकृति पार्थक्यबोध बिलकुलै भेद अलग हुन जान्छ । ज्ञानबाट विवेक–ज्ञान हुन जान्छ । 
ज्ञान र अज्ञानबाट सारा सुख–दुःख चेतनद्वारा अनुभूति गर्ने कार्य हो । ज्ञानचक्षुद्वारा प्रकृतिले दिएको खेलमा आफूले भाग लिएको महसुस हुन जान्छ । ज्ञानद्वारा मात्र चित्तवृत्तिको निरोध अवस्थामा पुग्न सकिन्छ । चित्त निरोध अवस्थाबाट आफ्नो द्रष्टा परमात्मा स्वरुपमा परिणत हुन्छ । पर भईकन जीवात्मा हुनु परआत्माको कुरा थाहा पाउनु परमात्मा हो । परमात्मा हुनु ईश्वरको दर्जा पाउनु हो । ईश्वर भन्नु नै प्रकृति हो ।
 

पछिल्लो बाहिरी पृष्ठबाट

 

प्रकाशित पुस्तकहरु

२०६२ - देश मेरो पुस्तक 

२०७३ - मनको यात्रा : अविश्रान्त पाइला 

२०७३ - कलम यसरी चिप्लियो 

२०७६ - पालुवाको बैंस (कवितासङ्ग्रह) 

२०७६ - कसलाई आफ्नो भन्ने ? (निबन्धसङ्ग्रह) 

२०७६ - जि धेधेय् चुल (नेपालभाषा चिनाखं मुना) 

२०७६ - उषाको प्रभात (गीतिनाटक) 

२०७६ - अन्तर्मनको दृष्टि (दर्शन) (तपाईंको हातमा)