Antarmanka Rangharu
Antarmanka RangharuAntarmanka Rangharu

Antarmanka Rangharu

अन्तर्मनका रङ्गहरू

Paperback
Rs 550
Genre:Mental Health Services, Non-fiction
Language : Nepali
Published: July 08, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937945141
ISBN10:9937945143

पछिल्लो बाहिरी पृष्ठबाट

देशका विकट बस्तीका बासिन्दाहरू पनि मानसिक समस्याले ग्रसित छन् भन्ने कुरा मैले बुझेकी थिएँ । अहिले पनि कैयौँ ठाउँमा मानसिक समस्याको बारेमा मानिसहरू खुलेर कुरा गर्न सक्दैनन् वा भनौँ त्यसबारे ज्ञान नै छैन । समाजमा मानसिक समस्याको विषय लाजको विषय हुन्छ । "यो पूर्वजन्मको पाप हो । एक पटक लागेपछि कहिल्यै सन्चो हुन्न | उपचार गर्नु बेकार हो" जस्ता भ्रमहरू यथावत् छन् । यो पुस्तकले ती भ्रमहरू हटाउँछ भन्ने विश्वास
छ ।

मेरो आफ्नो पेसागत सम्पर्कमा आएका सेवाग्राही, मानसिक स्वास्थ्य समस्याबाट बाहिर निस्केर नयाँ सोचका साथ समाजमा स्थापित हुने र सहज जीवन व्यतीत गर्ने केही सेवाग्राहीहरूको अनुभव र उपचारको विधिलाई केन्द्रमा राखेर यो किताब लेखें ।