Ansha
AnshaAnsha

Ansha

अंश

Paperback
Rs 427Rs 475
Genre:Maoist Insurgency in Nepal
Language: Nepali
Published:June 20, 2017
Edition:1st

पछिल्लो बाहिरी पृष्ठबाट

सशस्त्र सङ्घर्षमा जाँदाको उद्देश्य के थियो र त्यो पूरा भयो या भएन ? यसको समीक्षा माओवादीले नै गरेको होला । तर, त्यो कालखण्डको वस्तुगत चित्रण हुन सकेको छैन । उपन्याससहित केही आख्यान, गीत-सङ्गीत, फिल्म र नाटकले त्यो अवधिलाई समेट्न त खोजे, तर टुक्रे हिसाबले ।

माओवादी सशस्त्र सङ्घर्षबारे समाजलाई सुसूचित गर्ने भरपर्दो पाटो सञ्चारजगत् भएको र आफू समाचार सङ्कलनका लागि ज्यानै जोखिममा पारेर अनेक ठाउँ गएकाले मलाई त्यो कालखण्डको अनुभूतिको सार्वजनिकीकरण महत्त्वपूर्ण हुन्छ भन्ने लाग्यो । अंश त्यही सत्प्रयासको परिणति हो ।