Anahat's front cover

Anahat

अनाहत
Anahat's front coverAnahat's back cover

Paperback

Rs 150

Delivery in 1-3 days

पुस्तकको बारेमा

"मलाई जित्न जसलाई अदालत चाहिएको छ
मलाई हार्न बस् उसकै इजाजत चाहिएको छ

मेरो शीर काँधमा सग्लो रहेसम्म बुझुन् वैरी 
मलाई देशको सीमा यथावत् चाहिएको छ

ज -जसले रच्न सक्दैनन् खुदै इतिहास तिनलाई 
सधैं इतिहासमा बाको विरासत चाहिएको छ

समयको एक भेलाले गजल रक्षार्थ निर्णयमा 
गजललाई भन्यो तेरो शहादत चाहिएको छ

स-साना आयुका टुक्राहरु हुन् वर्ष महिना दिन 
सबैलाई भने जीवन अनाहत चाहिएको छ"
 

All Editions

9789937925532
Paperback, 1st Edition
ISBN13: 9789937925532
Bulbul Publication, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review