Anaavaran
AnaavaranAnaavaran

Anaavaran

अनावरण

Paperback
Rs 495
Genre:Fiction, Political/Social, Nepali Culture and Customs
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937143202
ISBN10:9937143209

पछिल्लो बाहिरी पृष्ठबाट

सामाजिक जीवनका संवेदनशील पक्षलाई आफ्ना कथाको मुख्य विषय बनाउने विजय सापकोटाका ११ वटा कथाहरूको सङ्ग्रह हो 'अनावरण' । सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका यस सङ्ग्रहका कथाहरूले समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरेका छन् । हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरूको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरूको अर्को विशेषता हो । पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरू पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।