Akbar ra Birbalka Kathaharu

अकबर र बिरबलका कथाहरु

Paperback
Rs 171Rs 190

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “अकबर र वीरबलका कथाहरू” हरि खनालद्वारा तयार पारिएको बालकथा संग्रह हो।अकबरको प्रश्न, अकबरको जिज्ञासा अनि वीरबलको चातुर्यपूर्ण जवाफ र कामको १०८ टुक्रा निश्चय पनि रमाइला, विनोदप्रिय र हास्यरसप्रधान छन्।यी कथाहरू छोटो समयमा पढ्न सकिने, तर्कशील एवं बौद्धिक बन्न प्रेरित गर्ने भएकाले सबैका लागि उपयोगी छ।