Aakhir Rojne Ke?

Aakhir Rojne Ke?

आखिर रोज्ने के?

Paperback
Rs 405Rs 450
Genre:Mind, Body & Spirit
Language: Nepali
Published:April 21, 2021
Edition:1st

पुस्तकको बारेमा

'आखिर रोज्ने के' मा धन र मनमध्ये कुन रोज्ने भन्ने विषयमा  उल्लेख गरिएको छ । मनले चाहेको रोज्दा कहिलेकाहीँ धन पाइन्न, धनको कुरा रोज्दा कहिलेकाहीँ मन पाइन्न । यसलाई कसरी मिलाउने अर्थात् मन र धनलाई कसरी समन्वय गर्ने भन्ने विषयलाई पुस्तकमा महत्वका साथ सिकाउन खोजिएको छ ।

साधन र साधनाका विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ । मान्छे साधनकै पछि लागेर जिन्दगी जान्छ, साधना छुट्छ, तर जीवनमा साधनालाई छुटाउनुहुँदैन । जीवनको भूमरी भनेको अनिर्णय हो, यसबाट मानिसलाई अलिकति भए पनि बाहिर निकाल्ने प्रयास पुस्तकले गर्न खोजेको छ ।