E-book

Rs 165

Paperback

Rs 450

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

जीवन र जगत् आफैँभित्र यति सुविस्तृत एवम् गहन हुँदाहुँदै आजको मान्छे विष लागेको माछा जस्तो छटपटाएको छ । अन्तरजीवनप्रति उसको दृष्टि अपूर्ण छ । पैसा पैसा, म, मेरो, भोग, सम्भोग यिनै कुरामा रनभुल्ल छ । उसलाई यिनै कुराको रस सत्य लाग्छ । र दुर्भाग्य, सत्य रस उसलाई अर्थहीन लाग्छ ।

चौबीसै घण्टा रसरङ्ग र द्रव्यवासनामा निमग्न छ, बिचरा कलियुगी मानिस । बहिर्मुख, बहिर्मुख अनि बहिर्मुख, जीवनभरि बहिर्मुख । यस्तै छ, दुनियाँको हालचाल । अन्तर्मुख हुन न कसैले सिकायो, न हामीले जान्यौं । कहाँबाट परोस् त अध्यात्मको चमक र आत्मिकीको झिल्का ।

अत्याधुनिक मानिसका यिनै समस्या सम्बोधन गर्ने प्रयास हो— आखिर रोज्ने के ?

All Editions

9789937665711
Paperback, 1st Edition
ISBN13: 9789937665711
FinePrint, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review