Aakash Yatra
Aakash YatraAakash Yatra

Aakash Yatra

आकाश यात्रा: संघर्ष र अनुभूति

Paperback
Rs 315Rs 350
Currently not available.
Contact us for further queries.
Genre:Memoirs
Language: Nepali
Published:August 19, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937932387
ISBN10:9937932386
Weight:175 g

पुस्तकको बारेमा

"दधिराम निरौलाको यो पुस्तक मानवजीवनको दस्तावेजमा अर्को नयाँ अध्याय हो । भोलिको पुस्तालाई परिवर्तित गर्न यो पुस्तकले असाध्यै मद्दत गर्दछ । पचास वर्ष अगाडिको पाइलट र आजको फरकपन सजिलै यही पुस्तक पढेर बुझन जान्न सकिन्छ । नेपालको एभिएशन इतिहासको मानक मात्र हैन, नेपाली साहित्यको पनि मानक किताब बनेर यो पुस्तक आएको छ।"
- कमल ढकाल

"जीवनको कथारुपी भारी यहाँ बिसाउँदा म हल्का भएको छु । मैले जीवनमा दुःखको सानो पत्रदेखि ठूलो भौतिक सुख पनि भोगे । मंसिरमा धानको दाई गर्दा परालभित्र सुतेको छु । असारमा पानी पर्दा झमझम रुझेर कोदाली खनेको छु । शारीरिक, मानसिक, आर्थिक विभिन्न दुःखका प्रकारहरु भोगेको छु । सुखका विभिन्न प्रकार भोगेको छु । फाइभ स्टार होटलका खाना, बजाना हेरेको छु । स्वीमिङ गर्दै फाइभस्टारमा मस्ती गरेको अनुभव छ ।"
-क्याप्टेन डिआर निरौला