Aagoko Biu

Aagoko Biu

आगोको बीउ


E-book
Rs 85
Paperback
Rs 112 Rs 125
Eligible for Free Shipping
Publisher: Kathalaya
Genre: Story for Children
Language: Nepali
Published: October 18, 2019
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937709651
ISBN10: 9937709652
Pages: 44

पुस्तकको बारेमा

"...मिलाको गाउँका मान्छेले वनको डढेलोबाट आगोको बिउ ल्याएका थिए । त्यही आगो पुस्तौँ पुस्ता जोगाएर राखेका थिए । आगो जोगाउन लामा लामा दाउरा बाल्थे । अगुल्टामा आगो निभ्न दिँदैनथे । गाउँका एकजना बुढा आगो जोगाउन खुब ध्यान दिन्थे । गाउँका अरू सबैका घरमा आगो निभे पनि बुढाका घरमा आगोको बिउ हुन्थ्यो...।"