Aadhi's front cover

Aadhi

आधि
Paperback
Rs 400
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937931298
ISBN10:9937931290
Pages:168
Weight:150 g
Published: August 13, 2019
Edition:1

पछिल्लो बाहिरी पृष्ठबाट

"दिनदिनै मरेर बाँच्नुभन्दा एकैपटक मर्नु जाती । राति छोरीलाई सुताइसकेपछि कोठाको झ्यालको रेलिङमा पासो लगाएर मर्छु भनेर सलको पासो कसें । तर, सल नै चुँडियो । मर्न पनि कति गाह्रो हुँदो रहेछ ! सल त चुँडियो तर घाँटी कस्सिएकाले सासै फेर्न गाह्रो पर्याे ।" - 'आधि' उपन्यासबाट

"मूलतः महिलाहिंसा, नारी विद्रोह, स्वनिर्णय, दमन, हिंसा, बलात्कारजस्ता तीता कुरालाई विषयवस्तु बनाइएको यो उपन्यास एउटी बालककालमै काकाबाट बलात्कृत भएकी नारीको कथा हो। बलात्कारपछि जीवनभर भोगेको मानसिक र शारीरिक असर तथा जीवनयात्रामा आफ्नै श्रीमानबाट पाएको शारीरिक र मानसिक हिंसाविरुद्ध विद्रोह र स्वपहिचानको आवाजलाई स्वनिर्णयमा पु-याएर उपन्यासलाई सशक्त बनाइएको ‘आधि’ले पीडाकै संकेत गर्छ।" - रञ्जना निरौला, नागरिक दैनिक, ६ भाद्र २०७७