Aadha Joon's front cover

Aadha Joon

आधा जून
Paperback
Rs 300
Currently not available.
Request this book.
Genre:Novels
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937866699
ISBN10:9937866693
Pages:276
Published: December 23, 2013
Edition:1

पुस्तकको बारेमा

पञ्चायती व्यवस्थाको उत्कर्षमा नेपालको राजनीतिक आन्दोलनमा संलग्न युवाले गरेको उत्सर्गको कथामा आधारित राजनीतिक उपन्यास हो 'आधा जून । २०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन नेकपा मालेको राजनीतिमा संलग्न निम्नमध्यमवर्गीय परिवारमा जन्मेको युवाको जीवनमार्फत उपन्यासले नेपाली समाजको पिँधमा परेका सर्वसाधारणले राज्यबाट भोगेको तिरस्कार र अपमान, ग्रामिण समाजमा रहेको शक्तिसम्बन्ध केलाएको छ ।
इतिहास र स्वैरकल्पनाको दोसाँध तथा पोखरा वरपरको आञ्चलिक भाषामा लेखिएको यो उपन्यास नेकपा मालेको गठन, विकास र त्यसको अवरोहका यात्री बनेका अनेक मानिसको त्याग, समर्पण र राजनीतिले उजाड बनाएका मानिसको जीवन्त अभिलेख हो ।

 

RELATED BOOKS