Currently not available.
Request this book'२५ वर्षका २५ निबन्ध, कविता, कथा' पुस्तक सङ्ग्रह यहाँबाट किन्नुहोस् - Link
नयाँ पुस्ताका कविहरूले नयाँ ठाउँमा उभिएर नयाँ जीवन वा नयाँ समय-चेतनालाई सम्बोधन गरेका छन् । यी कविका रचनामा नितान्त निजात्मक अनुभूति मात्र छैन; आजको मानिस, समाज र देशको कथाव्यथा पनि जबरजस्त व्यञ्जित छ । यी कविको काल्पनिकी हाम्रो पनि सपना हो ।
-श्रवण मुकारुङ
Your review helps others make informed decisions
Click on a star to start your review