Tri Ratna Manandhar

त्रिरत्न मानन्धर

२०१२ सालमा काठमाडौमा जन्मिएका त्रिरत्न मानन्धर नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक हुन । २०३७ सालमा तत्कालीन हवाई विभागबाट सरकारी सेवा सरू गरेका मानन्धरले हवाई क्षेत्रमा ३३ वर्ष बिताएका छन् । निजगढ अन्तराष्ट्रिय विमानस्थल र हिमालय रूटलाई देशको भविष्य थान्ने गरेका मानन्धरले। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनार गोष्ठीहरूमा। 'नेपालको एयरस्पेस तथा एयर रूट बारे विभिन्न कार्यपत्र प्रस्तुत गरिसकेका छन् । विभिन्न पत्रपत्रिकामा नागरिक उड्डयनसम्बन्धी समसामयिक लेख लेख्ने गरेका मानन्धरको यो पहिलो पुस्तक हो ।

 

Books by Tri Ratna Manandhar