Teknath Dahal

टेकनाथ दहाल

टेकनाथ दहाल दुई दशकदेखि प्राध्यापन पेसामा आबद्ध छन्। २०५४ सालबाट नेपाली साहित्य लेखनमा सक्रिय दहालका पुष्पाञ्जलि (कथा सङ्ग्रह), जिम्दो नेपालि भासा : अभियान र अभियन्ता जस्ता कृति प्रकाशित छन्। भाषिक र समालोचना लेखनमा विशेष दखल राख्ने दाहालका विभिन्न पत्रपत्रिकामा थुपै्र कथा प्रकाशित छन्। 

Books by Teknath Dahal