Suresh Badal

सुरेश बडाल

फुड माइक्रोबायोलोजीमा स्नातकोत्तर सुरेश बडाल परम्परागत नेपाली खानेकुरामा शोधअनुसन्धान र शिक्षण गर्छन् । युवा केन्द्रित विषयमा लेख्न रूचाउने उनका विभिन्न पत्रपत्रिका तथा अनलाइन पोर्टलमा कविता, कथा, निबन्धलगायत रचना प्रकाशित छन् । 

Books by Suresh Badal