Shivani Singh Tharu

Shivani Singh Tharu

शिवानी सिंह थारु

शिवानी सिंह थारु सञ्चारकर्मी हुन । नेपाल टेलिभिजनको कार्यक्रम मेरो गीत मेरो सन्देश र मुल्याङकनकी प्रस्तोता रहिसकेकी उनले बिबिसीको रेडियो नाटक कथा मीठो सारङ्गीकोमा लेखक र निर्देशकका रुपमा काम गरेकी छिन् । बिबिसीकै रेडियो नाटक कथामालाको लेखन र कथावाचन पनि गरेकी छिन् । उनले लेखेको नाटक भर्चुअल रियालिटी भारतको नेसनल स्कुल अफ ड्रामाको नवौं नाट्य महोत्सवमा नेपालको एक्टर्स स्टुडियोले मञ्चन गरिसकेको छ । काठमाडौँमा एक दिन उनको पहिलो उपन्यास हो ।

Books Authored by Shivani Singh Tharu