Sarojraj Adhikari

सरोजराज अधिकारी

सरोजराज अधिकारी पत्रकार तथा लेखक हुन्।

कान्तिपुर, नयाँ पत्रिका, नेपाललाइभ जस्ता पत्रिकामा काम गरेका अधिकारीका 'धम्बोजी, 'नोरा', 'जासुसीको जालो' र 'चक्रव्यूहमा चन्द्रसूर्य' किताब प्रकाशित छन्।  २०७९ कार्तिक २३ मा काठमाडौंको एक होटलमा उनको मृत्यु भएको थियो।

Books by Sarojraj Adhikari