Sanju Adhikari

सञ्जु अधिकारी

सञ्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी कथा, कविताका साथै विभिन्न सञ्चार माध्यममा समसामयिक विषयमा लेख लेख्छिन् । उनको साहित्यप्रतिको लगाव भने कथा र कविता लेखनमा केन्द्रित छ । इन्द्रेणी स्पर्श' उनको पहिलो उपन्यास हो ।

Books by Sanju Adhikari