महोत्तरी खयरमाराका कवि राजु स्याङ्तान पत्रकारिता, लेखन तथा सामाजिक राजनीतिक आन्दोलनमा सक्रिय छन् । स्याङ्तानले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्
राजु स्याङ्तानलाई ओ पेङ्दोर्जे!को लागि वि.स. २०८०को पहिचान पुरस्कार प्रदान गरिएको छ ।
Raju Syangtan has won the Pahichan Puraskar for Oh Pengdorje! in 2080 BS.