पुरुषोत्तमलोचन श्रेष्ठलाई गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदाको लागि वि.स. २०७३को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Purushottamlochan Shrestha has been nominated for Madan Puraskar for Guha, Guhalekh, Guhachitra Evanm Anya Sampada in 2073 BS.