प्रतीक ढकाललाई त्यो उज्यालो कर्णालीको लागि वि.स. २०७९को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Pratik Dhakal has been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Tyo Ujyalo Karnali in 2079 BS.