Prajwal Parajuly

प्रज्वल पराजुली

प्रज्वल पराजुली  नेपाली मुलको भारतीय लेखक हुन् । उनको लेखनको विषयवस्तु नेपाली भाषा-बोल्ने समुदायका मानिस तथा उनीहरूको संस्कृति माथि रहेको छ । पराजुलीको जन्म गान्तोक, सिक्किममा भएको थियो ।

Prajwal Parajuly is an Indian writer whose works focus on Nepali-speaking people and their culture.

Books by Prajwal Parajuly