Nar Bahadur Saud

Nar Bahadur Saud

नरबहादुर साउद

नरबहादुर साउदको जन्म २०१९ सालमा पिता धनबहादुर साउँद र माता धर्मादेवी साउँदका सन्तानका रूपमा बैतडी जिल्लाको रिम-३ बन्डामा भएको हो। उनी नेपालका एक कृषि प्राविधिक हुन्। संवत् २०६७ साल आश्विन २३ गते आयोजित समारोहमा उनलाई ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ ग्रन्थका लागि ‘मदन पुरस्कार २०६६’ बाट सम्मानित गरिएको थियो।

Source: https://guthi.madanpuraskar.org/people/nar-bahadur-saud/

नरबहादुर साउदलाई नेपालका बालीनाली र तिनको दिगो खेतीको लागि वि.स. २०६६को मदन पुरस्कार प्रदान गरिएको छ ।

Nar Bahadur Saud has won the Madan Puraskar for Nepalko Balinali ra Tinko Digo Kheti in 2066 BS.

Books Authored by Nar Bahadur Saud

Awards Won