Mohan Raj Sharma

मोहनराज शर्मा

 मोहनराज शर्मा(१९४०-२०१९) नेपाली साहित्यका ख्यातिप्राप्त समालोचक हुन् । उनले बनारस हिन्दू विश्वविद्यालयबाट इतिहासमा र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर डिग्री लिएका हुन् । नाटककार, निबन्धकार, आख्यानकारका रूपमा स्थापित मोराशले त्रिविमा प्राध्यापकका रूपमा शिक्षादान गरेर सेवावकाश लिए । नेपालीका केही आधुनिक साहित्यकार, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, कथाको विकासप्रक्रिया, शैली विज्ञान, सलिजो आदि उनका मौलिक कृति हुन् भने मायाविनी सर्सी, नेपाली हास्यव्यङ्ग्य कविता, बङ्लादेशका समकालीन कथा सम्पादित कृति हुन् ।

Books

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode