Maya Thakuri

माया ठकुरी

माया ठकुरी नेपाली महिला साहित्यकार हुन्। उनको जन्म सन् १९४६ जुलाई २मा भारतको लखनऊमा भएको हो। उनको सबै तहको शिक्षा भारतमै भयो । उनले बी.ए. र शास्त्रीय संगीतमा जुनियर डिप्लोमा गरेकी छन् । 

ठकुरीले स्नातक तहको शिक्षा आर्जन गरेकी छन् । लगभग पच्चीस वर्ष शिक्षण पेसामा संलग्न उनी विभिन्न सामाजिक, साहित्यिक सङ्घसंस्थासँग पनि गाँसिएकी छन् । ठकुरीका कतिपय रचनाहरू नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश गरिएका छन् । उनका कतिपय कथाहरू हिन्दी, बङ्गाली, तमिल, जापानी, अङ्ग्रेजी आदि भाषामा अनूदित भएका छन् । उनका कतिपय लेखरचनाहरू देशविदेशका पत्रपत्रिकाहरूबाट समेत प्रकाशित भएका छन् । उनको प्रथम प्रकाशित रचनाचाहिँ ‘बौलाहा’ शीर्षकको कविता हो ।

Maya Thakuri is a Nepali female writer. She has published eight anthologies of short stories. Her stories have been translated in English, Hindi, Bengali, Tamil, and are a part of curriculum in various universities in India and Nepal. [2] She is also a member of Nepal Academy .

Books

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode