Matrika Prasad Koirala

मातृका प्रसाद कोइराला

मातृकाप्रसाद कोइराला प्रजातान्त्रिक नेपालका प्रथम नागरिक प्रधानमन्त्री तथा राणाशाही शासनविरुद्ध भएको विक्रम सम्वत २००७ सालको जनक्रान्तिका अथक योद्धा मातृकाप्रसाद कोइरालाको जन्म वि. सं. १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो। उनी समाजसेवी कृष्णप्रसाद कोइरालाका जेठा छोरा हुन्। उनी वि. सं. २००७ सालको क्रान्तिपछि गठित पहिलो नागरिक सरकारको प्रधानमन्त्री (२००८ सालमा) भए।

Matrika Prasad Koirala was the Prime Minister of Nepal. Koirala was born to Krishna Prasad Koirala and his first wife Mohan Kumari Koirala in 1912 in Varanasi, British Raj. 

Books by Matrika Prasad Koirala