Manuj Babu Mishra

मनुजबाबु मिश्र

मनुजबाबु मिश्र चित्रकार र साहित्यकार हुन्। एकान्तमा बसेर उने थुप्रै मुर्त र अमुर्त चित्रहरु कोरेका छन्। उनी पूर्व संचारकर्मी र साझा पार्टीका संयोजक रविन्द्र मिश्रका पिता हुन्।

Books by Manuj Babu Mishra