Mandira Madhushree

मन्दिरा मधुश्री

मन्दिरा कोइराला 'मधुश्री'  भोजपुरको मुलाबारीमा जन्मिए पनि हाल उनी काठमाडौंमै बस्छिन् । भाषा साहित्यमा दख्खल राख्ने उनको रुचीको विषय नै साहित्य हो । उनले नेपाली साहित्यमै स्नातकोत्तर गरेकी छिन् । मन्दिराले वीपी कोइरालाले जस्तै यौन मनोविज्ञानमा आधारित कथा लेख्छिन् । उनका कथामा यौन मानोविज्ञानसँगै सामाजिक परिवेश र विषयवस्तु पनि समेटिएको पाइन्छ ।

Books by Mandira Madhushree