Leeladhwaj Thapa

लीलाध्वज थापा

लीलाध्वज थापा (वि.सं. १९७८-२०४१) नेपाली उपन्यासकार हुन्।  लीलाध्वजको जन्म कमलपोखरी, काठमाडौंमा वि. सं. १९७८ साल असारमा भएको थियो। उनले मन नामक उपन्यासका लागि २०१४ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। उनका अन्य कृतिहरूः शान्ति, पूर्वस्मृति आदि हुन्। उनको निधन वि.सं. २०४१ सालमा भयो।

Leeladhwaj Thapa  was a Nepali novel writer. He was awarded Madan Puraskar for the novel Mann (English: Heart) in 2014 B.S. It was the second year of Madan Puraskar. Mann is the first novel to be awarded Madan Puraskar. It was based on Nepali society. His other work is Sabaiko Lagi in 2026 B.S.

Books by Leeladhwaj Thapa