Laxman Biyogi

Laxman Biyogi

लक्ष्मण वियोगी

करीब दुई दशकदेखि पत्रकारितामा सक्रिय लक्ष्मणसँग नागरिक दैनिकको आर्थिक ब्यूरोमा रहेर पाँच वर्ष पत्रकारिता गरेका अनुभव छ । हाल उनी ऊर्जा सम्बन्धी नेपालको पहिलो अनलाइन पत्रिका ‘ऊर्जा खबर’को सम्पादक छन् ।

साहित्य लेखनमा विशेष रुची राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउँछन् । ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’मा उनको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो । त्यस्तै, ‘डिसहोम बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उनको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो ।

लक्ष्मण वियोगीले सत्यम्को लागि वि.स. २०८२को साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार को लागि मनोनयन पाएका छन्।

Laxman Biyogi has also been nominated for Sahityapost Uttam Akhyan Puraskar for Satyam in 2082 BS.

Books Authored by Laxman Biyogi

Award Nominations