Krishna Lal Adhikari

कृष्णलाल अधिकारी

कृष्णलाल अधिकारी(वि.सं. १९४४-१९८०) नेपालका प्रथम साहित्यिक शहीद हुन्। राणा कालमा मकैको खेती नामक पुस्तक लेखे वापत उनलाई थुनियो र कारागारमा नै उनको निधन भयो। कृष्णलाल अधिकारीको जन्म वि.सं. १९४४ माघ २४ गते हालको रामेछाप जिल्लाको कठजोर तिल्पुङ गाउँमा भएको थियो। उहाँ लक्ष्मणराज अधिकारी र इन्द्रकुमारी अधिकारीका माहिला छोरा हुनुहुन्थ्यो। १३ वर्षको उमेरमा कृष्णलालको विवाह रामेछापमा नै धर्मकुमारी सुवेदीसँग भएको थियो। उहाँका १ छोरा २ छोरी थिए। धर्मपत्नीको वि.सं. १९७७ वैशाख २१ गते निधन भयो।

Krishna Lal Adhikari (5 February 1888 – 9 December 1923) was a Nepali author best known for publishing Makaiko Kheti (1920), a book about maize cultivation that was accused of being treasonous. He was sentenced to nine years in prison and died in jail. After his death, he was recognised as the first "literary martyr" in Nepal. Tinlal Park in Manthali, Ramechhap, is named after him.

Books by Krishna Lal Adhikari