Krishna Acharya

कृष्ण आचार्य

लेखक तथा पत्रकार कृष्ण आचार्य इन्जिनियर्स पोष्टका सम्पादक हुन् । यसअघि उनले कान्तिपुर साप्ताहिक, नयाँ पत्रिका, नेपाल खबर लगायतका सञ्चार गृहमा काम गरिसकेका छन् ।

मूलतः साहित्य र पत्रकारितामा सक्रिय आचार्यको अप्रिल फुल (उपन्यास) प्रकाशित छ ।

Books by Krishna Acharya