Kiran Bhandari

किरण भण्डारी

समाजशास्त्रमा स्नातकोत्तर भण्डारी बौद्द दर्शनका समेत अध्येता हुन्। तुम्बेवा गाउपलिका पाचथरका उनी हाल गुन्मा केन, जापानमा बस्छन्। खुलाल भण्डारी वंशावोली पुस्तक, प्रकाशन गरिसकेका भण्डारीका जापानमा नेपाली र अणिमा (छोक) छोटो कविता प्रकाशनको तयारीमा छन्।  

Books by Kiran Bhandari