Jiwan Chhetri

जीवन क्षेत्री

जीवन क्षेत्री पेसाले चिकित्सक हुन् । वि.सं. २०७१ यता उनी भरतपुरमा रहेर चिकित्सा सेवा र लेखनमा संलग्न छन् । उनीसित jiwankshetry.substack.com मार्फत जोडिन सकिन्छ, जहा“ उनले नियमित रूपमा लेखन र उत्कृष्ट पाठ्य तथा श्रव्य–दृश्य सामग्री सिफारिस गर्ने गर्छन् । यो उनको पहिलो पुस्तक हो ।

Books by Jiwan Chhetri