Hiranya Bhojpure

हिरण्य भोजपुरे

हिरण्य भोजपुरे साहित्य र सङ्गीतमा समानान्तर ढङ्गले क्रियाशील सर्जक हुन् । छ दशकपहिले स्थापित साङ्गीतिक समूह 'लेकाली परिवार' का संस्थापकमध्ये एक भोजपुरेले सयौँ साङ्गीतिक सिर्जना बुनेका छन् । गीत-सङ्गीतका अलावा उनले कथा, उपन्यास, संस्मरणका साथै बाल साहित्यमा समेत कलम चलाएका छन् ।

Books by Hiranya Bhojpure