Hari Dhakal

Hari Dhakal

हरि ढकाल

गोरखामा जन्मिएका ढकाल लामो समयदेखि निर्यात व्यवसायमा सक्रिय छन् । निर्यात व्यवसायको संसारमा आफ्नो बलियो पहिचान बनाएका स्थापित व्यवसायी एवं समाजसेवी हरि ढकाल आख्यानकारका रूपमा नेपाली साहित्यको आकाशमा महाप्रश्न  कथासंग्रह  लिएर आएका हुन् । 

Books Authored by Hari Dhakal