Ghanendrapurus Dhakal

घनेन्द्रपुरूष ढकाल

नाम : घनेन्द्रपुरूष ढकाल
ठेगाना : १०६, कोपुण्डोल, ललितपुर
जन्म : २०११ वि.सं. ललितपुर
शिक्षा : एम.ए. (राजनीतिशास्त्र) त्रि.वि,

प्रकाशित पुस्तक/रचना :
१. जन-आन्दोलन : २०४६ (२०४९)
२. इतिहास पुरूषहरुका दृष्टिमा गणेशमान सिंह (२०५९)
३. लौहपुरूष : विश्लेषणत्मक जीवनगाथा (२०७७)
४. राष्ट्रिय दैनिकहरुमा सयौं लेख/रचना प्रकाशित ।

पत्रकारिता : 
- २०३७ सालको जनमत संग्रहका निम्ति 'प्रजातन्त्र' नामक बहुदल पक्षीय प्रचार बुलेटिनको सम्पादन तथा प्रकाशन ।
- विभिन्न साप्ताहिक र दैनिक पत्रिकामा निरन्तर स्तम्भ लेखन ।
- हाल ‘स्वतन्त्र पत्रकार' को हैसियतमा क्रियाशील ।

भ्रमण:
भारत, थाइल्याण्ड, हङकङ, सिंगापुर, बेलायत, अमेरिका फ्रान्स, अस्ट्रेलिया ।

विश्वास : अध्यात्ममा।

 

Books by Ghanendrapurus Dhakal