Ghanashyam Pathik

घनश्याम पथिक

घनश्याम पथिक नेपाली साहित्यका लेखक हुन्। उनका युनिका (उपन्यास-२०७२), सहर तिम्रो भए (गजल संग्रह-२०६५), भूल जिन्दगीको (गजल-२०६९), पहेलो फूल र स्वप्ना (कविता संग्रह-२०६६) र छुई - २०७७ प्रकाशित छन्।

Books by Ghanashyam Pathik